बैतडीको दोगडाकेदार–१ मा एमालेका जोशी विजयी
२०७९ जेठ १, ०३:५१
बैतडी: बैतडीको दोगडा केदार गाउँपालिका–१ मा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। नेपाली काँग्रेसलाइ पराजित गर्दै एमालेका नवराज जोशी ४ सय ६६ मत ल्याएर उक्त वडामा विजयी भएका हुन्।
उनका प्रतिद्धन्द्धी काँग्रेसका देव दत्त भट्टले ४ सय २ मत ल्याएका हुन्। यस्तै सदस्यमा एमालेका ३ काँग्रेसबाट १ जना निर्वाचित भएका छन्। ७४ सालमा यो वडामा काँग्रेसले जितेको थियो।
कमेन्ट लोड गर्नुस