सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको भीमदत्तमा सय भनेर खोलिएको पोकामा १२० मतपत्र भेटिएपछि...

२०७९ जेठ १, ०१:३७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिकाको मतगणना स्थगित भएको छ। भीमदत्त नगरपालिका वडा नं २ को मतगणना गर्ने क्रममा १ सय मत पत्र भनेर खोलिएको पोकामा १२० मतपत्र पाइएपछि मतगणना स्थगित भएको छ।

अहिले मतगणनास्थलमा तनाव उत्पन्न भएको भन्दै प्रशासनले दलहरुसँग छलफल गरिरहेको छ। 

कमेन्ट लोड गर्नुस