सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको केआईसिंह– ६ मा जैशी प्यानलसहित विजयी

२०७९ जेठ १, १२:१६ खबर संवाददाता

डोटी: डोटीको केआईसिंह गाउँपालिका वडा नम्बर ६ को अध्यक्षमा माओवादी केन्द्रका कृष्णप्रसाद जैशी प्यानलसहित विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उमाकान्त जैशीलाई १३२ मतान्तरले पराजित गरेका हुन्। 

कृष्णप्रसाद जैशीले ४३५ मत पाए भने उमाकान्त जैशीले ३०३ पाएका छन्।

कमेन्ट लोड गर्नुस