सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पञ्चेश्वर-५ को अध्यक्षमा काँग्रेसका चन्द विजयी 

२०७९ जेठ १, १०:०९ खबर संवाददाता

धनगढी: बैतडीको पञ्चेश्वर गाउँपालिका-५ को वडा अध्यक्षमा नेपाली काँग्रेसका नरेश चन्द विजयी भएका छन्। उनी ४४७ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका प्रकाश चन्दले ३५३ मत ल्याएका छन्। 
 

कमेन्ट लोड गर्नुस