कञ्चनपुरको बेलडाँडी–५ मा काँग्रेसको प्यानल नै विजयी
२०७९ जेठ १, ०८:२१
धनगढी: कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ। काँग्रेसका ईन्द्रबहादुर खड्का वडाध्यक्षमा प्यानलसहित विजयी भएका हुन्।
उनले ९३७ मत ल्याएका छन्। खड्काका प्रतिस्पर्धी नेकपा एमालेका भीमबहादुर खड्काले ५६३ मत प्राप्त गरेका छन्। वडा नम्बर ५ मा कुल १७६७ मत खसेको छ।
कमेन्ट लोड गर्नुस