सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको खप्तड छेडेदह-२ मा काँग्रेसका बुढा प्यानलसहित विजयी

२०७९ जेठ १, ०६:१७ खबर संवाददाता

धनगढी: बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ को वडा अध्यक्षमा नेपाली काँग्रेसका भक्तबहादुर बुढा विजयी भएका छन्। उनी ४९१ मतका साथ विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गणेश शाहीले ४१४ मत प्राप्त गरेका छन्। बुढा प्यानलसहित विजयी भएको बताइएको छ।  

कमेन्ट लोड गर्नुस