सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको सुर्नया-२ मा राप्रपाका विष्ट प्यानलसहित विजयी

२०७९ जेठ १, ०५:५६ खबर संवाददाता

धनगढी: बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर २ मा राप्रपा प्यानलसहित विजयी भएको छ। वडाध्यक्षमा राप्रपाका गणेशबहादुर विष्ट ३ सय मतका साथ प्यानलसहित विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार हर्क पाण्डेले २३८ मत पाए। नेपली काँग्रेसका कृष्णबहादुर पाण्डेले १५० र माओवादीका पूर्णबहादुुर विष्टले १५५ मत पाए। यो वडामा एमाले र राप्रपाको चुनावी तालमेला भएको थियो। 

कमेन्ट लोड गर्नुस