सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको स्वामिकार्तिक-१ को वडाध्यक्षमा माओवादीका विक विजयी

२०७९ जेठ १, ०५:४२ खबर संवाददाता

धनगढी: बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका-१ को वडाध्यक्षमा माओवादी केन्द्रका अजयबहादुर विक विजयी भएका छन्। उनी ५ सय ७३ मत ल्याएर विजयी भएका हुन्।


 

कमेन्ट लोड गर्नुस