सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको कृष्णपुरमा एमाले र काँग्रेसबीच कडा टक्कर

२०७९ वैशाख ३१, ०८:१० खबर संवाददाता

धनगढी: कञ्चनपुरको कृष्णपुर नगरपालिकामा एमाले र काँग्रेसबीच कडा टक्कर भइरहेको छ। एमालेले ३२६ जम्मा मत गणना हुँदा ११५ मत पाएको छ भने काँग्रेसले ११३ पाएको छ।

एमाले काँग्रेस भन्दा जम्मा २ मतले अगाडी रहेको छ। यस्तै माओवादी केन्द्रले ६४, एकीकृत समाजवादीले ९ मत प्राप्त गरेको छ। यस्ते उपमेयरमा मांग्रेसले १ सय १०, एमालेले ९७, माओवादी केन्द्रले ७ र समाजवादीले ८ मत प्राप्त गरेको छ। मतगणना जारी छ।  

कमेन्ट लोड गर्नुस