सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस सभापतिलाई पराजित गर्दै दशरथचन्द १ मा एमालेका भट्ट विजयी 

२०७९ वैशाख ३१, ०६:११ खबर संवाददाता

बैतडीः बैतडीको दशरथचन्द नगरपालिका वडा नं १ का अध्यक्ष पदमा नेकपा एमालेका विष्णुदत्त भट्ट विजयी भएका छन्। ८१४ मत ल्याएर उनी विजयी भएका हुन्। उनका निटकतम् प्रतिस्र्पधी नेपाली कांग्रेसका भुवनराज भट्टले ७९० मत प्राप्त गरे। उनी नेपाली कांग्रेसका दशरथचन्द नगरसभापति समेत हुन्। 

यस्तै ३ जना वडा सदस्य एमालेका निर्वाचित भएका छन् भने एक जना कांग्रेसका निर्वाचित भएका छन्।

कमेन्ट लोड गर्नुस