कञ्चनपुरको बेदकोटमा कांग्रेसको सुरुवाती अग्रता
२०७९ वैशाख ३१, ०२:४५
महेन्द्रनगरः कन्चनपुरको बेदकोटनगरपालिकाको मेयरमा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ। वडा नम्बर १ को एक सय मत गणना हुँदा कांग्रेसले मेयरमा ४३ नेकपा एमालेले ३०, एकीकृत समाजवादीले १५ र राप्रपाले ६ मत प्राप्त गरेको छ।
कमेन्ट लोड गर्नुस