बैतडीको सिगासमा मतगणना सुरु
२०७९ वैशाख ३१, ०२:००
धनगढीः बैतडीको सिगास गाउँपालिकामा मतगणना सुरु भएको छ। आज बिहानसम्म सिगास गाउँपालिकाका सबै वडाका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेपछि मतगणना सुरु गरिएको हो।
सिगास गाउँपालिकाको वडा नम्बर १, ४ र ७ बाट मतगणना सुरु भएको हो।
कमेन्ट लोड गर्नुस