सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको भीमदत्त नगरमा कांग्रेसको अग्रता

२०७९ वैशाख ३१, १२:५८ खबर संवाददाता

धनगढीः कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ। वडा नं १ को एक सय मत गणना हुँदा प्रमुखमा रुख ५३, सूर्य, १४, कलम १५ र हलोमा ६ मत परेको छ। 

यहाँ मेयरमा कांग्रेसबाट पदम बोगटी, एमालेबाट महेश पन्त, समाजवादीबाट राजेन्द्र पाण्डेय र राप्रपाबाट गजेन्द्रबहादुर चन्द उम्मेदवार छन्। 
 

कमेन्ट लोड गर्नुस