सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको लालझाडी-६ को वडाध्यक्षमा काँग्रेसका जोशी विजयी 

२०७९ वैशाख ३१, ०७:३४ खबर संवाददाता

धनगढी: कञ्चनपुरको लालझाडी गाँउपालिका-६ मा काँग्रेसले जितेको छ। काँग्रेस वडाध्यक्षका उम्मेदवार हर्क नारायण जोशी विजयी भएका हुन्।

उनी प्यानलसहित विजयी भएका बताइएको छ। जोशीले ४६४ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी फुलाराम चौधरीले ३४९ मत पाएका छन्। एमालेका उम्मेदवार जितबहादुर चौधरीले २६६ मत ल्याएका छन्। 

कमेन्ट लोड गर्नुस