सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको बेलौरीमा माओवादीको अग्रता 

२०७९ वैशाख ३१, ०७:२४ खबर संवाददाता

धनगढी: कञ्चनपुरको बेलौरीमा माओवादी केन्द्रले अग्रता लिएको छ। माओवादीका नगर प्रमुखका उम्मेदवार पोतीलाल चौधरीले ३ सय ८९ मत पाएका छन्।

कांग्रेसबाट मेयरका उम्मेदवार हरेन्द्रसिंह विष्टले २ सय ४९ र एमाले उम्मेदवार कमला बोहराले २ सय ४५ मत ल्याएकी छिन्।

कमेन्ट लोड गर्नुस