सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको दोदा नदीमा डुबेर एक किशोरको मृत्यु 

२०७९ वैशाख ३१, ०५:४२ खबर संवाददाता

धनगढी: कञ्चनपुरको दोदा नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ। शुक्रबार दोदा नदीमा साथीहरूसँग नुहाउने क्रममा पुनर्वास नगरपालिका-२, दशरथबस्तीका १७ वर्षीय राम थापाको मृत्यु भएको हो।

मृतक थापाको शव करिब चार घण्टापछि मात्रै आफन्त तथा गाउँलेहरुले नदीमा फेला पारेको स्थानीय खडक नाथले बताए। 

कमेन्ट लोड गर्नुस