सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर थप १५ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु 

२०७९ वैशाख २३, ०५:३४ खबर संवाददाता

धनगढी: देशभर पछिल्लो २४ घण्टामा  थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने, एकजनाको मृत्यु भएको छ।  २ हजार ४५० जनाको पीसीआर परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन् भने हाल देशभर २१५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।  छन्। 

जसमध्ये २१३ होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइसोलेसनमा रहेका छन्।
 

कमेन्ट लोड गर्नुस