सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा १ सय १ जनाले लिए उम्मेदवारी फिर्ता

२०७९ वैशाख १७, ०४:२२ खबर संवाददाता

बाजुरा: स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दिएका बाजुराका १०१ जना फिर्ता भएका छन्।  

जिल्लाका ९ ओटै स्थानीय तहमा विभिन्न पदमा उम्मेदवारी दिएका १ सय १ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्।

 

कमेन्ट लोड गर्नुस