सुदूर नेपाललाई विश्वसँग जोड्दै

कङ्गोमा नयाँ इबोला सङ्क्रमण पुष्टि

२०७९ वैशाख ११, ०५:४८ रासस

किन्शासा : उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इक्वेटर प्रान्तको वाङ्गाटा क्षेत्रमा इबोला भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्री जिन(ले शनिबार जारी गरेको विज्ञप्तिमा सो कुरा भनिएको छ। -सिन्ह्वा

कमेन्ट लोड गर्नुस