सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा पति पत्नीनै गाउँपालिका अध्यक्ष र उपाध्यक्ष बन्ने होडमा

२०७९ वैशाख ७, १२:०५ खबर संवाददाता

बझाङ: बझाङमा एक दम्पतीले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष बन्न आकाङ्क्षी व्यक्त गरेको छ।  वित्थडचिर गाउँपालिका–९ का वडाध्यक्षसमेत रहेका कलकबहादुर विष्टले गाउँपालिका अध्यक्ष र उनकी श्रीमती राजेश्वरी ऐर बिष्टले उपाध्याक्षका लागि नेकपा एमालेबाट आकाङ्क्षी देखाएका हुन्।

दुवैको नाम नेकपा एमाले वित्थडचिर गाउँ कमिटीले सिफारिस गरी जिल्ला पठाउने तयारी गरेको छ। 
 

कमेन्ट लोड गर्नुस