सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा भूकम्प

२०७९ वैशाख ६, ०७:१६ खबर संवाददाता

धनगढी : बझाङमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार बिहान ६ बजेर ३ मिनेटमा भूकम्प गएको हो।  

जिल्लाको सैनापसेला भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्नेच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्रका सहायक प्राविधिक राजेश शर्माले  बताए। भूकम्पबाट क्षति भए/नभएको विवरण भने आएको छैन।

कमेन्ट लोड गर्नुस