आगलागीमा परी एकको मृत्यु
२०७९ वैशाख १, ०८:३०
काठमाडौंः आगलागीमा परी एकको मृत्यु भएको छ। ललितपुर, कोन्ज्योसोम गाउँपालिका ५ भारदेउ बस्ने जय बहादुर लोप्चनको घरमा विद्युत सर्ट भई बुधबार राति आगलागी हुँदा उक्त आगलागीमा परी ७२ वर्षीया कान्छीमायाँ लोप्चनको मृत्यु भएको हो।
आगलागीबाट भएको क्षतिको विवरण हाल नखुलेको प्रहरीले बताएको छ।
कमेन्ट लोड गर्नुस