सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर शुक्लाफाटा १ को वडाध्यक्षमा समाजवादीबाट बिष्ट उम्मेद्वार

२०७८ चैत्र ३०, ०५:५० खबर संवाददाता

धनगढीः कञ्चनपुर शुक्लाफाटा १ को वडाध्यक्षमा समाजवादीबाट मदनबहादुर बिष्टलाई उम्मेद्वार बनाउन सिफारिस छ। सुदूरपश्चिम सरकारका पूर्व सामाजिक विकास मन्त्री लालबहादुर खड्काका स्वकीय सचिव समेत रहेका बिष्टलाई शुक्लाफाटा नगर कमिटीले उम्मेद्वार बनाउन सिफारिस गरेको हो। 

उनी अनेरास्ववियू केन्दिय सदस्य तथा शुक्लाफाटा नगर सचिवालय सदस्य समेत हुन्। 

कमेन्ट लोड गर्नुस