सुदूर नेपाललाई विश्वसँग जोड्दै

डिलाशैनीको अध्यक्षमा एमाले छोडेका जोशीको स्वतन्त्र उम्मेदवारी

२०७८ चैत्र २७, ०४:२५ खबर संवाददाता

बैतडीः डिलाशैनी गाउँपालिकाको अध्यक्षमा सन्तोषप्रकाश जोशीले स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका छन्। आइतबार डिलाशैनी–७ धामी गाउँमा एक सभा आयोजना गर्दै जोशीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन्।

नेकपा एमाले पृष्ठभुमीका युवा नेता जोशीले पार्टी छोडेर स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेको बताएका छन्। 

कमेन्ट लोड गर्नुस