सुदूर नेपाललाई विश्वसँग जोड्दै

माओवादी सुदूरपश्चिम प्रचार विभागको जिम्मा ‘प्रपोगान्डा किङ’ भट्टलाई

२०७८ चैत्र २६, ०१:२८ खबर संवाददाता

धनगढीः नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रचार प्रसार विभागको अध्यक्षको जिम्मेवारी गोकर्ण भट्टलाई दिइएको छ। माओवादी केन्द्रको प्रदेश समिति बैठकले कञ्चनपुरका भट्टलाई प्रचार प्रसार विभागमा नियुक्त गरेको हो। 

पत्रकारिता र सामाजिक क्षेत्रमा सक्रिय भट्ट  ‘प्रपोगान्डा किङ’ का रुपमा पनि परिचित छन्। भट्ट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका निकट मानिन्छन्।
 

कमेन्ट लोड गर्नुस