आगलागी हुँदा २५ लाख बराबरको सामान नष्ट
२०७८ चैत्र २१, ०९:१२
झापाः आगलागी हुँदा २५ लाख बराबरको सामान जलेर नष्ट भएको छ।
दमक नगरपालिका २ बस्ने नेत्र पोखरेलको हिमालय पुस्तक पसलमा करेन्ट सर्ट भई आगलागी भएको हो। आइतबार बेलुकी आगलागी हुँदा करिब २५ लाख रूपैयाँ बराबरको स्टेशनरीका सामानहरू जलेर नष्ट भएको पोखरेलले बताए।
कमेन्ट लोड गर्नुस