नवलपरासीमा डुबेर मृत्यु एकजनाको मृत्यु
२०७८ चैत्र २१, ०९:००
नवलपरासीः नवलपरासीमा डुबेर मृत्यु एकजनाको मृत्यु भएको छ। मध्यबिन्दु नगरपालिका २ नन्दपुरस्थित नारायणी नदीमा डुबेर सोही नगरपालिका
शिविर टोल बस्ने ४५ वर्षीया फुलमाया बोटेको सोमबार बिहान मृत्यु भएको हो। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
कमेन्ट लोड गर्नुस