प्रधानमन्त्री खानद्वारा संसद विघटन, चुनावको तयारी गर्न अपिल
२०७८ चैत्र २०, ०१:३३
काठमाडौंः पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद विघटन गरेका छन्। उनीविरुद्धको अविश्वास प्रस्ताव खारेज गरेसँगै खानले देशलाई सम्बोधन गर्दै चुनावको तयारी गर्न जनतालाई अपिल गरेका छन्।
कमेन्ट लोड गर्नुस