सुदूर नेपाललाई विश्वसँग जोड्दै

तेजाब आक्रमणविरुद्धको अध्यादेश जारी गर्न सिफारिस

२०७८ चैत्र १७, ११:१९ खबर संवाददाता

काठमाडौं:काठमाडौं सरकारले दुई अध्यादेश जारी गरेको छ। बिहीबार बिहान सम्पन्न मन्त्रिपरिषद् बैठकले यौन हिंसाविरुद्धको र तेजाब आक्रमणविरुद्धको अध्यादेश जारी गर्ने निर्णय गरेको छ।

दुवै अध्यादेश यसअघि ल्याएर निष्क्रिय बनेका थिए। सरकारले सिफारिस गरेपछि यी अध्यादेश राष्ट्रपतिबाट जारी हुनेछन्। तेजाव आक्रमण गर्नेविरुद्ध कारबाही गर्ने कानुन नभएकाले सरकाले अध्यादेश जारी गरेको हो।
 

कमेन्ट लोड गर्नुस