सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेनाले खुलायो जागिर, ४ हजार जना माग

२०७८ चैत्र १७, ११:१३ खबर संवाददाता

काठमाडौं: नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले ठूलो संख्यामा सैन्य पदमा आवेदन माग गरेको छ। खुला तथा समावेशी प्रतिस्पर्धाबाट ४ हजार जना माग भएको हो।

चार हजारमध्ये खुलातर्फ दुई हजार ९८ जना माग गर्दै दरखास्त माग भएको छ भने अरू समावेशीतर्फ मागेको छ। वैशाख १६ गतेसम्म दरखास्त दिन सकिन्छ। देशका विभिन्न भर्ना केन्द्रबाट दरखास्त दिन सकिने व्यवस्था मिलाइएको छ। उक्त सूचना निर्देशनालयले गोरखापत्रमा निकालेको छ। 


 

कमेन्ट लोड गर्नुस