सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्ला अस्पताल डोटीको अध्यक्षमा नेपाली

२०७८ चैत्र १७, १०:३६ खबर संवाददाता

धनगढी: जिल्ला अस्पताल डोटीको अध्यक्षमा धनबहादुर नेपालीलाई नियुक्त गरिएको छ। 

सुदूरपश्चिम प्रदेश सरकारी प्रवक्तसमेत रहेकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले डोटी जिल्ला अस्पतालको अध्यक्षमा नेपालीलाई नियुक्त गरिएको बताइन्। नेपाली नेकपा एकीकृत समाजवादीका नेता हुन्। 
 

कमेन्ट लोड गर्नुस