सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा शालिक पुनःनिर्माणका लागि सहयोग

२०७८ चैत्र १६, ०६:४६ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरिया चोकमा राजा महेन्द्रको शालिक पुनःनिर्माण गर्न आर्थिक सहयोग गरिएको छ। गोदावरी नगरपालिका १ का मानबहादुर चन्दले १० हजार पाँच रुपैया, पिफए स्पोर्ट्स क्लब अत्तरियाले ५ हजार, गोदावरी ३ का बिनोद भट्टराईले पनि ५ हजार शालिक पुनःनिर्माणका लागि आर्थिक सहयोग गरेका हुन्।

उनले शालिक पुनःनिर्माण समितिलाई २१ हजार सहयोग गरेका छन्। नागरिक समाजको तर्फबाट २०६२÷०६३ को आन्दोलन लगत्तै भत्काइएको शालिक पुनः निर्माण गर्न अभियान थालिएको छ।

कमेन्ट लोड गर्नुस