सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा ट्यक्टरबाट खसेर एक जनाको मृत्यु

२०७५ माघ १७, ०७:३१

डडेल्धुरामा ट्यक्टर बाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भागेश्वर गाउँपालिका वडा नम्बर ४ का ३४ वर्षीय मजदुर धनश्याम जोशीको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । सल्लाको काठ ल्याउने क्रममा से १ च ८८५४ नम्बरको ट्याक्टरको ढाला खुल्दा ट्यक्टरबाट खसेर जोशीको घटनास्थलमै मृत्यु भएको प्रहरी जनाएको छ । 
 

कमेन्ट लोड गर्नुस