सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्लाफाँटामा इसिजी र भिडियो एक्सरे सेवा सुरु

२०७८ चैत्र १४, ०४:३२ खबर संवाददाता

धनगढीः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ स्थीत पिपलाडी स्वास्थ्य चौकीमा ईसिपी र भिडियो एक्सरे सेवा सुरु भएको छ। सोमबार सुुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले  स्वास्थ्य चौकीमा इसिजी सेवा उद्घाटन गरेका हुन्। 

उक्त स्वास्थ्य चौकीलाई प्रदेश सरकारले भिडियो एक्सरे, इसिजीलगायत स्वास्थ्य उपकरण प्रदान गरेको छ। गाउँमै सेवा पाउने भएपछि स्थानीय हर्षित भएका छन्।

कमेन्ट लोड गर्नुस