सुदूर नेपाललाई विश्वसँग जोड्दै

चितुवाको छालासहित एक जना पक्राउ

२०७८ चैत्र १३, १०:५० खबर संवाददाता

काठमाडौं :  ललितपुरको पुल्चोकबाट चितुवाको छालासहित एकजना पक्राउ परेका छन्। पुल्चोकस्थित ललितपुर महानगरपालिकाको भवनअगाडि आज (आइतबार) दिउँसो ट्याक्सीमा सवार बाग्लुङका नरबहादुर गौतम पक्राउ परेका हुन्।

उनको साथबाट बोरामा प्लाष्टिकले बेरेर राखेको ७ फिट ३ इन्च लामो र ३ फिट ९ इन्च चौडा चितुवाको छाला प्रहरीले बरामद गरेको ललितपुरका प्रहरी उपरीक्षक सिद्धीविक्रम शाहले बताए। 
 

कमेन्ट लोड गर्नुस