सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई जिल्लाका सिडीओ परिवर्तन, को कहाँ ?

२०७८ चैत्र ९, ०१:१८ खबर संवाददाता

धनगढीः गृह मन्त्रालयले दुई जिल्लाको प्रमुख जिला अधिकारीहरु हेरफेर गरेको छ। गृहले दोलखा र पर्वतमा नयाँ प्रमुख जिल्ला अधिकारी खटाएको हो। 

दोलखामा भोजराज खतिवडालाई खटाएको छ भने पर्वतमा कार्यरत देवी पाण्डे खत्रीलाई मन्त्रालयमा तानेर नारायण सापकोटालाई खटाएको गृह मन्त्रालयले जनाएको छ। पर्वतबाट गृहमा तानिएकी देवी पाण्डे खत्रीलाई विपत प्राधिकरणमा जिम्मेवारी दिएर पठाइएको छ।

कमेन्ट लोड गर्नुस