सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी पुगेर प्रधानमन्त्री पत्नी आरजु शान्ति पद यात्रा गर्दै

२०७८ चैत्र ९, १०:२२ खबर संवाददाता

धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवा धनगढी पुगेकी छिन्। बुधबार उनी सकल जैन समाजले आयोजना गरेको शान्ति पद यात्रामा सहभागी भएकी छिन्। उक्त शान्ति पद यात्रा सेती प्रादेशिक अस्पतालदेखि ओम प्यालेसमा हुने सभा कार्यक्रम स्थलसम्म आयोजना गरिएको थियो।

उक्त कार्यक्रममा मानव मिलनका संस्थापक नेपाल केसरी डा मणिभद्र मुनिजी महाराज एवं बिराग मुनिजी महाराजले प्रवचन दिनेछन्। 

कमेन्ट लोड गर्नुस