अत्तरियामा शालिक पुनःनिर्माणका लागि सहयोग
२०७८ चैत्र ५, ०५:५८
धनगढीः कैलालीको अत्तरिया चोकमा राजा महेन्द्रको शालिक पुनःनिर्माण गर्न आर्थिक सहयोग गरिएको छ। व्यवसायी विकाश चन्दले शालिक पुनःनिर्माणका लागि आर्थिक सहयोग गरेका हुन्। उनले शालिक पुनःनिर्माण समितिलाई १० हजार सहयोग गरेका छन्।
नागरिक समाजको तर्फबाट २०६२/०६३ को आन्दोलन लगत्तै भत्काइएको शालिक पुनः निर्माण गर्न अभियान थालिएको छ।
कमेन्ट लोड गर्नुस