सुदूर नेपाललाई विश्वसँग जोड्दै

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

२०७८ चैत्र ५, ०८:४५ खबर संवाददाता

काठमाडौं : कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०७९ जेठ १६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो।

सार्वजनिक तालिका अनुसार आगामी जेठ १६ गतेदेखि बिहान ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन हुने र जेठको २५ गते सकिनेछ।

परीक्षाको समय तालिका :-

 


 

कमेन्ट लोड गर्नुस