लागूऔषधसहित एककिशोर पक्राउ
२०७८ चैत्र ४, ०९:४४
काठमाडौँ: इसैबीच चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट एक हजार ६०० ट्याब्लेट प्रतिबन्धित औषधि (ट्रामाडोल)सहित नवलपरासी सुस्ता गाउँपालिका–५ बस्ने १८ वर्षका दुई किशोरलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ।
नवलपरासीबाट काठमाडौँ आउँदै गरेको लु १ ख ८२६३ नम्बरको बसलाई जाँच गर्ने क्रममा भुजाको बोराभित्र लुकाइ ल्याएको अबस्थमा उक्त औषधसहित पक्राउ गरिएको हो।
कमेन्ट लोड गर्नुस