सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीकी एक महिलामा कालाजार पुष्टि

२०७८ चैत्र ३, १२:५९ खबर संवाददाता

धनगढीः बैतडीमा एक महिलामा कालाजारको संक्रमण देखिएको छ। दोगडाकेदार गाउँपालिका–५ गोबडाकी ३७ वर्षीया एक महिलामा कालाजार पुष्टि भएको हो। धनगढीमा उपचार गराउने क्रममा ती महिलामा कालाजार पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस