सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍यायौं तर दनक पुगेनः प्रचण्ड

फाइल फोटो
फाइल फोटो
२०७८ चैत्र २, ०४:३३ खबर संवाददाता

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन्। बुधबार राजधानीमा आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले ओलीलाई खलनायक भन्दै आलोचना गरेका हुन्।

उनले अघि भने, ‘हुन त पोहोर दनक दिएकै हो। बालुवाटारबाट बालकोट पुर्‍यायौं। तर अझै पुगेको छैन।’

कमेन्ट लोड गर्नुस