सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा एक जनामा कोरोना संक्रमण पुष्टि

फाइल फोटो
फाइल फोटो
२०७८ चैत्र २, ०४:३० खबर संवाददाता

धनगढीः धनगढीस्थित सेती प्रादेशीक अस्पतालको प्रयोशालामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १८ नमूना परीक्षण गरिएकोमा एक जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै हाल अस्पतालमा २ संक्रमित उपचाररत रहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

कमेन्ट लोड गर्नुस