सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्यान्सर भएका २१ युक्रेनी बालबालिका हेरचाहको लागि बेलायतमा

२०७८ चैत्र २, ०६:०० रासस

लन्डन : क्यान्सर भएका २० भन्दा बढी युक्रेनी बालबालिकालाई बेलायत लगिएको छ। युक्रेनमा उपचार गराइरहेका २१ बालबालिका रुसको आक्रमणका कारण आफ्नो घर छाड्न बाध्य भएको स्वास्थ्य सचिव साजिद जाविदले बताएका छन्। 

उनीहरूलाई अहिले राज्य–सञ्चालित राष्ट्रिय स्वास्थ्य सेवा ९एनएचएस० द्वारा ‘हेरचाह गरिदैछ र उनीहरू हेरचाहकर्ताहरूसँगै रहेको, जाविदले स्काई न्यूज टेलिभिजनलाई बताएका छन्। -एएफपी

कमेन्ट लोड गर्नुस