अत्तरियामा शालिक पुनःनिर्माणका लागि सहयोग
२०७८ चैत्र १, ०६:२०
धनगढीः कैलालीको अत्तरिया चोकमा राजा महेन्द्रको शालिक पुनःनिर्माण गर्न आर्थिक सहयोग गरिएको छ।
गोदावरी नगरपालिका वडा नम्बर २ का फागुराम चौधरीले आर्थिक सहयोग गरेका हुन्। उनले शालिक पुनःनिर्माण समितिलाई ५ हजार ५ सय ५५ सहयोग गरेका हुन्।
कमेन्ट लोड गर्नुस