कञ्चनपुरको प्रभात विद्या निकेतनको २९ औँ वार्षिकोत्सव सम्पन्न
२०७८ चैत्र १, ०५:४३
कञ्चनपुर: कञ्चनपुरका प्रभात विद्या निकेतनको २९ औँ वार्षिकोत्सव सम्पन्न भएको छ। प्रभात विद्या निकेतन बसन्तपुरले आफ्नो स्थापनाको २९ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको हो।
वि.स. २०४९ सालमा स्थापना भएकाको विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्मको पढाइ हुने गरेको छ।
कमेन्ट लोड गर्नुस