नेपालद्वारा यूएईसामू २४३ रनको लक्ष्य प्रस्तुत
२०७५ माघ १२, ०३:०६
नेपालले दोस्रो एकदिवसीय क्रिकेटमा यूएई लाई २४३ रनको लक्ष्य दिएको छ। दुबईस्थित आईसीसी एकेडेमी ओभल मैदानमा शनिबार टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४२ रन बनायो । नेपालको तर्फबाट रोहित कुमार पौडेलले ५५ रन बनाए। यसैगरी ज्ञानेन्द्र मल्लले ४४, विनोद भण्डारीले २१, पारस खड्काले २१ रन बनाए।
कमेन्ट लोड गर्नुस