सुदूर नेपाललाई विश्वसँग जोड्दै

युक्रेनको राजधानी कीभको मध्यभागमा शक्तिशाली विस्फोट

२०७८ चैत्र १, ११:३३

कीभ: युक्रेनको राजधानी कीभको केन्द्रमा मङ्गलबार बिहानै कम्तिमा तीनवटा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपी पत्रकारहरूले उल्लेख गरेका छन्। उक्त विस्फोटको कारण भने थाहा हुन सकेको छैन।

एक एएफपी पत्रकारले टाढाबाट धुवाँको मुस्लो उठेको देखेको तर रातिको समय कर्फ्युका कारण त्यहाँ पुग्न  नसकेको जनाएका छन्। -रासस/एएफपी

कमेन्ट लोड गर्नुस