अमेरिकाले ‘विकृत सूचना’ फैलायो: चीन
२०७८ फाल्गुन ३०, ०५:४६
बेइजिङ: बेइजिङले सोमबार रोममा दुई देशका राजदूतहरू बीचको वार्ता अघि युक्रेन युद्धमा चीनको भूमिकाको बारेमा वाशिङ्टनले "विकृत सूचना" फैलाएको आरोप लगाएको छ।
विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने: "अमेरिकाले युक्रेन मुद्दामा चीनलाई लक्षित गरी गलत सूचना फैलाउँदै आएको छ।" -रासस/एएफपी
कमेन्ट लोड गर्नुस