सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर ७३ जनामा कोरोना संक्रमण पुष्टि

२०७८ फाल्गुन २८, ०४:५४ खबर संवाददाता

काठमाडौँ : पछिल्लो २४ घण्टामा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर ५०६२ जनाको नमूना परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो।

सो समयावधिमा १९२ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै संक्रमणबाट आज कसैको मृत्यु भएको छैन।

कमेन्ट लोड गर्नुस